नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्से सूचिकृत
arthasansar.com · Tue Aug 04 11:17:54 GMT 2026

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स ४५ लाख १४ हजार ३८१ कित्ता बोनस सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
Read full story at source (arthasansar.com)