घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा
himalpress.com · Sat Jul 04 03:53:39 GMT 2026
काठमाडौँ- फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आज बिहान भएको नकआउट चरणको खेलमा घानालाई १–० गोलले हराउँदै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
कोलम्बियाका लागि जोन आरियासले गोल गरेका थिए । उनले खेलको १४औँ मिनेटमा गरेको गोल नै कोलम्बियालाई अन्तिम १६ मा पु¥याउन निर्णाय कबनेको थियो ।
Read full story at source (himalpress.com)