सुकुम्वासी बनेर ललिता निवास हड्प्नेहरू असली सुकुम्वासीका दुस्मन हुन् : राजीव खत्री (भिडिओ)
nepalpress.com · Tue Aug 04 11:23:55 GMT 2026

काठमाडौं । रास्वपाका सांसद राजीव खत्रीले विपक्षी दलले सुकुम्वासी समस्याबारे सदनमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको महत्त्व नभएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाको प्रतिबद्धता अनुसार सरकारले काम गरिरहेकाले यो प्रस्तावले खासै महत्त्व नराख्ने बताए।
Read full story at source (nepalpress.com)