सर्वोच्चको व्याख्या : अध्यादेश निष्क्रिय भए साबिककै ऐन ब्युँतिन्छ
ekantipur.com · Tue Aug 04 11:25:31 GMT 2026

सर्वोच्चको व्याख्या : अध्यादेश निष्क्रिय भए साबिककै ऐन ब्युँतिन्छ
सर्वोच्चले अस्थायी प्रकृतिको अध्यादेश निष्क्रिय भएपछि साबिककै मूल ऐनको व्यवस्था स्वतः ब्युँतिने सिद्धान्त प्रतिपादन गरेको छ ।
Read full story at source (ekantipur.com)