शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज
ratopati.com · Tue Aug 04 11:31:43 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ। मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाद्वारा मंगलबार जारी सूचना अनुसार हिजो सोमबार मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्देशिका खारेज गरिएको हो।
सरकारबाट स्वीकृत शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको छ।
Read full story at source (ratopati.com)