सैनिक क्याप्टेनसँगको विवादित भिडियोबारे सांसद पाण्डेको प्रस्टीकरण- वास्तविकता फरक थियो
lokaantar.com

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजु नाथ पाण्डेले गोकर्णेश्वर–४ माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनासँग विवाद भएको भन्ने विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै वास्तविकता फरक रहेको बताएका छन्।
पाण्डेले जारी गरेको विज्ञप्तिमा माकलबारी बस स्ट्यान्डदेखि देशेतर्फ जाने सडकअन्तर्गत नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाएर सडक चौडा गर्ने क्रममा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ भएकाले प्रारम्भिक रूपमा सामान्य असहज अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।
Read full story at source (lokaantar.com)