आयकर छुट विवादमा सर्वोच्चको महत्त्वपूर्ण फैसला, विशेष उद्योगलाई १६ प्रतिशत कर
lokaantar.com

सर्वोच्च अदालतले ‘विशेष उद्योग’ले पाउने आयकर छुटको विवादमा १६ प्रतिशतको दरमा मात्र आयकर निर्धारण गर्न परमादेश जारी गरेको छ ।
न्यायाधीशहरू हरिप्रसाद फुयाल, शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागको नाममा परमादेश जारी गरेको हो ।
Read full story at source (lokaantar.com)