सरकारी कर्मचारीको हदैसम्मको बदमासी, खाजा-पानीको खर्च भन्दै आधा करोड बढी आफ्नै खातामा !
arthasarokar.com · Tue Aug 04 11:30:55 GMT 2026
काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिकामा ठूलो आर्थिक हिनामिना भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले तयार गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले सो नगरपालिकामा ठूलो आर्थिक हिनामिना भएको खुलासा गरेको हो ।
Read full story at source (arthasarokar.com)