जिफानको अध्यक्षमा अर्जुन गुरुङ निर्वाचित
ekantipur.com · Fri Sep 04 17:21:59 GMT 2026

जिफानको अध्यक्षमा अर्जुन गुरुङ निर्वाचित
जिफानको शुक्रबार पोखरामा सम्पन्न १८औं साधारणसभा तथा नवौं राष्ट्रिय अधिवेशनले गुरुङको नेतृत्वमा तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
Read full story at source (ekantipur.com)