नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित
onlinekhabar.com · Tue Aug 04 11:32:41 GMT 2026

१९ साउन, काठमाडौं । नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित एसिया बिजनेस लिडर्स अवार्ड्स अन्तर्गत प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।
कम्पनीका अनुसार यो सम्मान नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि पनि ऐतिहासिक उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमता र योगदानलाई थप स्थापित गरेको कम्पनीले जनाएको छ।
Read full story at source (onlinekhabar.com)