तरकारी बेच्न बजार धाउनुपर्ने बाध्यता अन्त्य, वालिङमा ‘कृषि एम्बुलेन्स’ सञ्चालन
kalakarmi.com · Tue Aug 04 11:18:01 GMT 2026

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बिक्रीका लागि बजारसम्म आफैं बोकेर लैजानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
नगरपालिकाले वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेड लाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेसँगै किसानको उत्पादन घर–आँगनबाटै संकलन गरी बजारसम्म पुर्याउने सेवा प्रारम्भ गरिएको हो ।
Read full story at source (kalakarmi.com)