नबिल र साइन रेसुंगालाई आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्ड
himalpress.com · Tue Aug 04 11:35:26 GMT 2026

काठमाडौँ- चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गत नेपालको वाणिज्य बैंकतर्फ नबिल बैंक र विकास बैंकतर्फ साइन रेसुंगा डेभलपमेन्ट बैंक सम्मानित भएका छन्।
भारतको इण्डियन चेम्बर अफ कमर्स (आइसिसी) ले नयाँदिल्लीमा आयोजना गरेको चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्समा नबिल बैंकले ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको हो।
Read full story at source (himalpress.com)