काेशीकाे किचलाे : ओलीसँग प्रदेश पदाधिकारीकाे छलफल सकियाे, अहिले हिक्मतसँग वान टु वान
nepalpress.com · Tue Aug 04 11:36:57 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्री फेर्ने विषयमा पार्टी एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका पदाधिकारीकाबीचमा छलफल भएको छ ।
मुख्यमन्त्री फेर्ने विषयमा सहमति हुन नसकेपछि सहमति खोज्न आज पार्टी अध्यक्षसँग छलफल गरेर टुङ्गो लगाउने सहमति भएका थियो । सोही सहमति अनुसार छलफलका लागि कोशीका पदाधिकारी काठमाडौँ पुगेका छन् ।
Read full story at source (nepalpress.com)