हेलिकोप्टर चार्टरको नयाँ शुल्क, एक लाख १८ हजारदेखि साढे १६ लाखसम्म
baahrakhari.com · Tue Aug 04 11:36:00 GMT 2026

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएसँगै हेलिकोप्टर चार्टर तथा उद्धार उडानका लागि नयाँ दररेट सार्वजनिक भएको छ । नयाँ दररेट १५ सेप्टेम्बर २०२६ देखि लागु हुने वायु सेवा सञ्चालक संघले जनाएको छ ।
संघले सार्वजनिक गरेको नयाँ दररेटअनुसार काठमाडौं–काठमाडौं (एभरेस्ट क्षेत्र) अन्तर्गत फाप्लुको दर २९ सय अमेरिकी डलर, लुक्ला तीन हजार डलर, फाक्दिङ ३४ सय डलर, नाम्चे तथा आसपासका क्षेत्र ३७ सय डलर र तेङबोचे/देबुचे/पाङबोचे/थामे क्षेत्रको दर ३८ सय डलर तोकिएको छ ।
Read full story at source (baahrakhari.com)