साठी करोडभन्दा बढी लगानीमा ‘प्लाइउड’ उद्योग खोल्दै ढकाल, लक्ष्य– भारत निर्यात
corporatenepal.com · Thu Jun 04 08:03:48 GMT 2026

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका हेरिटेज कार्पेटका प्रवन्ध निर्देशक हेमराज ढकालले ६० करोड रुपियाँभन्दा लगानीमा झापामा प्लाइउड उद्योग खोल्ने भएका छन् ।
महासंघमा वरिष्ठ उपाध्यक्ष हुने प्रयास सफल नभएपछि उनी आफ्नो व्यवसाय विस्तारमा लाग्ने र अर्को निर्वाचनमा महासंघका अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका हुन् । ढकालले एकदेखि डेढ बर्षभित्र कारखाना तयार हुने र त्यसपछि उत्पादन सुरु हुने बताए ।
Read full story at source (corporatenepal.com)