आदेशकै दिन सर्वोच्च र उच्च अदालतको वेबसाइटमा निर्णय सार्वजनिक हुने
ekantipur.com · Tue Aug 04 11:42:08 GMT 2026

आदेशकै दिन सर्वोच्च र उच्च अदालतको वेबसाइटमा निर्णय सार्वजनिक हुने
यसअघि सर्वोच्च, उच्च र जिल्ला अदालतका वेबसाइटमा आदेशको प्रकार मात्रै कैफियतमा लेख्ने गरिएको थियो, सामान्य प्रकारको लिखित आदेश प्राप्त गर्न पनि केही दिन लाग्थ्यो ।
Read full story at source (ekantipur.com)