सुनौलो तोपका गुँडले सजियो शुक्लाफाँटा
ekantipur.com · Tue Aug 04 11:42:47 GMT 2026

सुनौलो तोपका गुँडले सजियो शुक्लाफाँटा
प्रजनन् मौसममा कलात्मक गुँड बुनेर पोथीलाई आकर्षित गर्ने दुर्लभ सुनौलो तोप चराका गुँडले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका घाँसे मैदान र वरपरका रुख झनै आकर्षक बनेका छन्।
Read full story at source (ekantipur.com)