सरकारका प्रवक्ता भन्छन्– भदौ २४ को घटनाको छानबिन आयोग बन्छ
baahrakhari.com · Tue Aug 04 11:47:27 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ २४ गतेको घटनाको छानबिन गर्न आयोग गठन हुने बताएका छन् ।
मंगलबार राजनीतिक विषयको रिपोर्टिङ गर्ने संवाददाताहरूसँग अनौपचारिक संवाद गरेका पोखरेललाई केही औपचारिक प्रश्नको जवाफ आग्रह गरिएको थियो । त्यस क्रममा मन्त्री पोखरेलले भदौ २४ गतेको घटनाको छानबिनका लागि आयोग गठनको विषय सरकारले नछोडेको स्पष्ट पारेका हुन् ।
Read full story at source (baahrakhari.com)