एनएमबि बैंकको खुद नाफा ४ अर्ब नाघ्यो
baahrakhari.com · Tue Aug 04 11:52:30 GMT 2026

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई चार अर्ब १ करोड रुपैयाँ पुगेको हो ।
Read full story at source (baahrakhari.com)