रविन्द्रको परिवारलाई भेट्न टिचिङ पुगे गृहमन्त्री, तस्बिरहरू
ratopati.com · Tue Aug 04 11:59:51 GMT 2026

काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका रविन्द्र मेहेताको परिवार र आफन्तलाई भेट्न गृहमन्त्री सुधन गुरुङ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
सुनसरी घटना : मृतकका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री खाेजे
Read full story at source (ratopati.com)