४७ वर्ष पुरानो शिक्षक सङ्गठनले जारी गर्यो ऐतिहासिक ‘ललितपुर घोषणापत्र’
kalakarmi.com · Tue Aug 04 11:56:16 GMT 2026

काठमाडौं- नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको २४ औँ राष्ट्रिय परिषद् बैठक ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ ।
२०३६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको कठिन समयमा स्थापना भई ४७ औँ वर्षमा प्रवेश गरेको सङ्गठनले यस बैठकबाट २५ बुँदे ऐतिहासिक ‘ललितपुर घोषणापत्र, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ ।
Read full story at source (kalakarmi.com)