सहयात्रीको हत्या गरेको आरोपमा बर्दियाबाट एक जना पक्राउ
kharibot.com · Tue Aug 04 12:00:00 GMT 2026

बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्। प्रहरीले ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका डोटीको शिखर नगरपालिका–४ तिनाडीका करिब २० वर्षीय गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
Read full story at source (kharibot.com)