ग्यास अभाव समाधान गर्न गृहकार्य: तीन महिनासम्म मासिक ५० हजार टन आयात गरिने
reportersnepal.com · Tue Aug 04 11:58:10 GMT 2026

काठमाडौ । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाबीच छलफल भएको छ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास अभावको कारण, आपूर्ति अवस्था र समाधानका उपायबारे सम्बन्धित सरकारी निकाय तथा व्यवसायीबीच समीक्षा गरिएको हो। छलफलमा ग्यास व्यवसायीहरूले बजारमा हल्ला गरिएजस्तो वास्तविक ग्यास अभाव नरहेको दाबी गरेका छन्।
Read full story at source (reportersnepal.com)