२२ वर्षदेखि अल्झिएको ५३ अर्बको 'सिक्टा सिँचाइ'– बालेन सरकारको निर्देशनले ५ वर्षमै बन्ला ?
lokaantar.com
एउटा यस्तो राष्ट्रिय गौरवको आयोजना, जसले बाँकेका करिब ४७ हजार घरधुरीका साढे ४ लाखभन्दा बढी किसानलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य राखेको छ ।
एउटै जिल्लाको ४२ हजार हेक्टरभन्दा बढी जमिनमा सिँचाइ पुर्याउने लक्ष्यसहित अघि बढाइएको यो आयोजना निर्माण शुरू भएको २२ वर्ष पुग्न लागिसक्यो ।
Read full story at source (lokaantar.com)