गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
himalpress.com · Tue Aug 04 12:19:33 GMT 2026

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगले तत्कालीन अध्यक्ष अहिरसमेत पाँच जना र सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटबल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो।
Read full story at source (himalpress.com)