गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता जारी
ekantipur.com · Tue Aug 04 12:18:11 GMT 2026

गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता जारी
गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जारी छ ।
Read full story at source (ekantipur.com)