धितोपत्रको दोस्रो बजार सुधारका लागि समिति गठन, मार्जिन लेन्डिङ र सर्ट सेलिङ प्राथमिकतामा
clickmandu.com · Tue Aug 04 12:25:16 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजारमा व्यापक सुधार ल्याउन ‘दोस्रो बजार सुधार योजना कार्यान्वयन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा बोर्डको सोही आर्थिक वर्षको पुँजी बजार नीतिमा उल्लेखित कार्यक्रमहरूलाई कार्यान्वयनमा लैजाने क्रममा यो समिति बनाइएको हो ।
Read full story at source (clickmandu.com)