कर्मचारीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि बनाउँदै मधेस सरकार
ratopati.com · Tue Aug 04 12:30:00 GMT 2026

जनकपुरधाम । आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीहरूको तलबमानमा २० प्रतिशत वृद्धि गर्ने घोषणा गरेसँगै अहिले मधेस प्रदेशको अर्थ मन्त्रालयले आवश्यक कार्यविधि बनाउन थालेको छ ।
सरकारले कर्मचारीहरूको सुरुको तलबमा १० प्रतिशत र कार्य क्षमता मूल्याङ्कनको आधारमा थप ११ प्रतिशत वृद्धि गर्ने भनेको थियो । तर १० प्रतिशत के–कसरी दिने, त्यसको मूल्याङ्कन कसरी गर्ने भन्ने विषयमा प्रदेश सरकारको अर्थ मन्त्रालयले कार्यविधि निर्माण गरिरहेको हो ।
Read full story at source (ratopati.com)