मधेशको अवस्थालाई लिएर गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेनलाई गरे २५ मिनेट ‘ब्रिफिङ
barnanmedia.com · Tue Aug 04 12:16:10 GMT 2026

तराई-मधेशको अवस्थालाई लिएर गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई ‘ब्रिफिङ’ गरेका छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर गृहमन्त्री गुरुङले प्रधानमन्त्री शाहलाई ‘ब्रिफिङ’ गरेका हुन्। प्रधानमन्त्रीलाई गृहमन्त्रीले २५ मिनेट ‘ब्रिफिङ’ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (barnanmedia.com)