जेनजी अभियानी अजय सोडारी सहित ३ जना एक सातादेखि प्रहरी हिरासतमा
setopati.com · Tue Aug 04 12:33:23 GMT 2026

जेनजी अभियानी अजय सोडारी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर ७ दिनदेखि हिरासतमा राखेको छ।
सोडारी, प्रकाश बम र सुनिल बिकलाई साउन १३ गते माइतीघर मण्डलबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको हो।
Read full story at source (setopati.com)