केपी ओलीको निवासमा ढलेका नेता थपलिया वीर अस्पताल भर्ना
clickmandu.com · Tue Aug 04 12:34:36 GMT 2026

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मंगलबार अपराह्न वीर अस्पताल भर्ना भएका छन् ।
सोमबार राति पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुन्डुस्थित निवासमा आयोजित बैठकमा सहभागी भइरहेका बेला अचानक बेहोस भएर ढलेका थपलियालाई स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
Read full story at source (clickmandu.com)