एमाले बागमती संसदीय दलका नेता थपलिया वीर अस्पतालमा भर्ना
ratopati.com · Tue Aug 04 12:37:31 GMT 2026

मकवानपुर। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका आकाङ्क्षी जगन्नाथ थपलिया अस्वस्थ भएपछि काठमाडौँस्थित वीर अस्पतालमा भर्ना भएका छन् ।
उच्च रक्तचाप र मधुमेहको मात्रा बढेपछि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिए ।
Read full story at source (ratopati.com)