हेलिकप्टरको भाडा बढ्यो: नेपालीलाई १३ लाखसम्म, विदेशीलाई कति ?
clickmandu.com · Tue Aug 04 12:36:50 GMT 2026

काठमाडौं। वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले हेलिकप्टर चार्टरको नयाँ भाडादर सार्वजनिक गरेको छ। आगामी २०८३ भदौ ३० (१५ सेप्टेम्बर २०२६) देखि लागू हुने गरी संघले नेपाली नागरिकको उद्धार उडान र विदेशी पर्यटकका लागि छुट्टाछुट्टै दर कायम गरेको हो।
विश्व बजारमा हवाई इन्धनको मूल्यमा भएको वृद्धि, स्पेयर पार्ट्सको मूल्य बढेको र प्रशासनिक खर्चमा भएको वृद्धिका कारण भाडा बढाउनुपरेको संघले सोमाबार सार्वजनिक गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (clickmandu.com)