विनय यादवको अनशनमा राजेन्द्र र राजकिशोरको ऐक्यबद्धता, सरकारलाई तत्काल संवाद गर्न आग्रह [तस्बिरहरू]
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले माइतीघर मण्डलामा जारी राखेको आमरण अनशनप्रति विभिन्न राजनीतिक दलका नेताहरूको ऐक्यबद्धता बढ्दै गएको छ।
आमरण अनशनको क्रममा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राजेन्द्र महतो तथा जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवसहित विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू अनशनस्थल पुगेका छन्।
Read full story at source (hamrakura.com)