महिला टी-२० एसिया कप यूएईमा आयोजना हुने सम्भावना
ratopati.com · Tue Aug 04 12:46:42 GMT 2026
काठमाडौँ। महिला एसिया कप आगामी अगस्ट २८ देखि सेप्टेम्बर १३ सम्म यूएईमा आयोजना हुने सम्भावना छ। एसियाली क्रिकेट परिषद् (एसीसी) ले आठ टोली सहभागी हुने यो प्रतियोगिताको औपचारिक घोषणा गर्न भने बाँकी नै छ।
यद्यपि परिषद्ले सबै सहभागी देशहरूलाई यो मिति ध्यानमा राखेर तयारी अवस्थामा रहन मौखिक जानकारी दिइसकेको छ। टी-२० ढाँचामा हुन लागेको एसिया कपको यो छैटौँ संस्करण हो।
Read full story at source (ratopati.com)