ओलीले थर्काएपछि रिंगटा लागेर गुण्डुमा ढलेका एमाले नेता थपलिया अस्पताल भर्ना
corporatenepal.com · Tue Aug 04 12:40:33 GMT 2026

काठमाडौं । नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया थप उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन् ।
गए राति एमाले अध्यक्ष केपी ओली निवासमा सरकार गठनबारे भएको छलफलमा ओलीले थर्काएपछि रिंगटा लागेर ढलेका उनलाई तत्कालै भक्तपुरको ठिमी अस्पतालमा उपचार गरिएको थियो ।
Read full story at source (corporatenepal.com)