हर्मुजमा कार्गो जहाजमाथि आक्रमण
barnanmedia.com · Tue Aug 04 12:40:51 GMT 2026

अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमणमा परेको रिपोर्ट सार्वजनिक भएको छ ।
घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने जलघाँटीको सुरक्षा र अमेरिका–इरान तनावप्रति नयाँ चिन्ता थपेको छ ।
Read full story at source (barnanmedia.com)