माइक्रोले ‘ओभरटेक’ गर्दा अन्य सवारीलाई सास्ती
nagariknews.nagariknetwork.com · Tue Aug 04 12:45:14 GMT 2026

नारायणगढ–मुग्लिन सडकखण्डमा माइक्रो बसले जोखिमपूर्ण ढङ्गले ‘ओभरटेक’ (उछिन्ने) गर्दै तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्दा अन्य सवारीचालक तथा यात्रुले सास्ती भोग्नुपरेको छ।
पूर्व–पश्चिम तथा काठमाडौं–पोखरा जोड्ने व्यस्त राजमार्गमा पहिरोका कारण हुने अवरोधसँगै यस्ता सवारीको लापरबाहीले ट्राफिक जाम, दुर्घटनाको जोखिम र यात्रामा थप हैरानी बढाएको गुनासो आएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)