कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि,पूर्वाधार र सुशासन प्राथमिकतामा
himalpress.com · Thu Jun 04 08:13:28 GMT 2026

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गत आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ भएपछि मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ वाचन गरेका थिए। बैठकमा प्रदेश प्रमुखले तय गरेका नीति तथा कार्यक्रमका प्राथमिकताहरू मुख्यमन्त्रीमार्फत प्रस्तुत गरिएको हो।
Read full story at source (himalpress.com)