क्यानका पूर्वमहानिर्देशक अधिकारीलाई जम्मा रु. तीन लाख धरौटीमा छोड्न आदेश
corporatenepal.com · Tue Aug 04 12:52:21 GMT 2026

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीलाई सामान्य धरौटीमा छाड्न आदेश दिएको छ ।
यद्यपि यो आदेशकै भरमा अधिकारी रिहा भने हुने छैनन् । थुप्रै मुद्दा खेप्दै आएका अधिकारीमाथिका अन्य मुद्दामा भने पुर्पक्षका लागि थुनामै बस्नुपर्नेछ ।
Read full story at source (corporatenepal.com)