केएमसी दुवाकोटमा पहिलोपटक जटिल ब्रेन एभीएमको सफल उपचार, घिमिरेले पाए नयाँ जीवन
kendrabindu.com · Tue Aug 04 12:55:48 GMT 2026

काठमाडौं । दोलखाका ४२ वर्षीय सवारी चालक मनोज घिमिरेले मस्तिष्कको जटिल रोगलाई जितेर नयाँ जीवन पाएका छन्। पेसाले सवारी चालक रहेका घिमिरे एकाएक शरीरमा अनौठो र गम्भीर रोग देखिएपछि जीवनको कठिन मोडमा पुगेका थिए।
टाउको टोक्ने, काम्ने र बेलाबेलामा बेहोस हुने समस्या बढेपछि उनले अनेकौँ अस्पताल धाए, सयौँ उपाय अपनाए। तर केही अस्पतालका चिकित्सकहरूले ‘एउटा नसा फुटिसकेको छ, अर्को पनि फुट्न सक्छ’ भन्दै तर्साएपछि उनको परिवारमा रुवाबासी चल्यो।
Read full story at source (kendrabindu.com)