पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वडीजी प्रदीपलाई ३ लाख धरौटीमा छाड्न आदेश
clickmandu.com · Tue Aug 04 13:00:02 GMT 2026

काठमाडौं । पोखरा विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई नियमविपरीत राजस्व छुट दिएर भ्रष्टाचार गरेको अभियोग लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले अधिकारीलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
Read full story at source (clickmandu.com)