पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा
barnanmedia.com · Tue Aug 04 12:52:43 GMT 2026

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ ।
विभागले आज र बुधबार रातिको समयमा वर्षाको गतिविधि बढ्ने तथा बिहीबारदेखि वर्षा क्रमशः कम हुने जनाएको छ ।
Read full story at source (barnanmedia.com)