बागमती प्रदेश सरकारमा हानेपाको प्रवेश, बज्राचार्यले लिए मन्त्रीको शपथ
kendrabindu.com · Tue Aug 04 13:07:34 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकारमा नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बज्राचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
Read full story at source (kendrabindu.com)