प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्ने
kendrabindu.com · Tue Aug 04 13:06:24 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको छ ।
मंगलबार बसेको बैठकमा सभामुखले अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् । बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूले धारणा राखेका थिए भने कार्यसूचीका केही विषयमाथि छलफल पनि भएको थियो ।
Read full story at source (kendrabindu.com)