राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर
khabarhub.com · Tue Aug 04 13:06:49 GMT 2026

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।
आयोगले तत्कालीन अध्यक्ष अहिरसमेत पाँच जना र सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटबल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो ।
Read full story at source (khabarhub.com)