१८ दिनमै भित्रियो ३१ हजार मेट्रिक टन ग्यास, नपाए सम्पर्क गर्न भन्दै निगमले सार्वजनिक गर्यो नम्बर
clickmandu.com · Tue Aug 04 13:09:33 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मागअनुसार ग्यासको आपूर्ति भइरहेकोले बजारमा अभाव नभएको र अनावश्यक रूपमा ग्यास खरिद गरी भण्डारण नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।
Read full story at source (clickmandu.com)