वाणिज्य बैंकका सीईओहरूलाई बोलाएर अर्थमन्त्रीले के भने ?
nepalpress.com · Tue Aug 04 13:05:49 GMT 2026

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलाएर छलफल गरेका छन् ।
अर्थमन्त्री वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा बोलाएर सीईओहरुसँग छलफल गरेका हुन् ।
Read full story at source (nepalpress.com)