नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सेबोनले बनायो समन्वय समिति
ratopati.com · Tue Aug 04 13:11:30 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयन गर्न एक समन्वय तथा सहजीकरण समिति गठन गरेको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य र बोर्डको चालू आर्थिक वर्षको पुँजी बजार नीतिमा उल्लेख भएका विषयहरूलाई क्रमशः कार्यान्वयनमा ल्याउन उक्त समिति गठन गरिएको हो ।
Read full story at source (ratopati.com)