मन्त्रालयले द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी काम गरिरहेको छः परराष्ट्रमन्त्री
nagariknews.nagariknetwork.com · Tue Aug 04 13:03:47 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताएका छन्।
परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा उनले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)